नेपाल वायुसेवा निगमले रिक्त रहेका विभिन्न तहमा पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । हेर्नुहोस् सूचना
काठमाडौं - करिब दुई वर्षको गृहकार्यपछि गृह मन्त्रालयले नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदालाई अन्तिम रूप दिएको छ । सबै पक्षसँग राय लिएर मस्यौदालाई गृहले मन्त्रिपरिषद्मा...
कुवेत - बालुवाको ढिस्कोले पुरिएर कुवेतमा छ नेपालीको मृत्यु भएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । मृत्यु हुनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम...
काठमाडौँ – हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावलले ऐनमा आधारित रहेर सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्...
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति बारे आपत्ति जनाएको छ । कांग्रेसले विहीबार...
एजेन्सी - अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही...
काठमाडौं– सरकारले आगामी असारसम्म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ । खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे आज स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६–७७...
काठमाडौं - नेपाल सरकार मन्त्रीपरिषद्को माघ २८ गतेको निर्णयअनुसार माघ २९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका ठाकुर प्रसाद ज्ञवाली दर्ज्यानी...
काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक (आइजी) ठाकुरप्रसाद ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच गृहसचिव महेश्वर न्यौपानेले ज्ञवालीलाई आइजीको दर्ज्यानी लगाइदिएका हुन्।...