नेकपा एमालेका नेता एवम् अखिल नेपाल किसान महासंघका अध्यक्ष वामदेव गौतमले सरकारले किसान विरोधी कदम चालेर कृषि क्षेत्रलाई तहसनहस पार्ने काम गरेको भन्दै त्यसको भर्त्सना गरेका छन् । धान दिवसको अवसरमा एक विज्ञप्तिमार्फत् शुभकामना प्रदान गर्दै नेता गौतमले कृषि क्षेत्रको विकासमा सरकार बाधक भएको बताए । सरकारले सरकारले बहुराष्ट्रिय कम्पनीलाई नेपालको...
प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि यस दिन दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा...
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न थापा सोमबार सांझ बालुवाटार पुगेका थिए । दुवैबीच एक घन्टा लामो छलफल भएको छ । प्रधानसेनापति थापाले आईतवार मात्रै शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसंग लामो छलफल गरेका थिए । भेटघाटको कारण भने...
काठमाडौं - गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद बैठकले एक एआईजी थप गर्ने निर्णय गरेको थियो । पछिल्लो समय केन्द्रीय अनुसन्धान...
युराेपियन च्याम्पियनसिपअन्तर्गत जारी युराेकपमा स्पेनले क्राेएसियाविरुद्ध शानदार जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेकाे छ। राउन्ड १६ काे साेमबार भएकाे खेलमा स्पेनका पेड्रीले २० मिनेटमै क्राेएसियालाई आत्मघाती गाेल उपहार दिए पनि स्पेन खेलमा फर्किन सफल भयाे। स्पेनले क्राेएसियाकाे पाेस्टमा ५ गाेल गर्याे। उसका लागि पी सराबियाले ३८ मिनेटमा पहिलाे गाेल गर्दै खेललाई बराबरीमा...
काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका दाबेदार नेता डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्‍न प्रस्ताव गरेका छन् । आज नेता पौडेल निवास बोहोराटारमा भएको दुई नेताबीचको ‘वानु टु वान’ छलफलमा नेता डा. कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न र लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई...
धान दिवसको अवसर पारेर कर्णाली प्रदेशमा मङ्गलबार सार्वजनिक बिदा दिइने भएको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो। कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौं जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइने छ। आन्तरिक मामिला...
केलियन एम्बाप्पे पेनाल्टीमा गोल गर्न चुकेपछि विश्व विजेता फ्रान्स स्विट्जरल्यान्डसँग हार्दै युरोकपको अन्तिम १६ बाट बाहिरिएको छ। निर्धारित समयको खेल ३–३ को बराबरीमा रोकिएपछि भएको पेनाल्टी सुटआउटमा फ्रान्सलाई ५–४ गोलअन्तरले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा फ्रान्सका लागि करिम बेन्जेमाले २ तथा पाउल पोग्बाले एक गोल गरेका थिए। स्विट्जरल्यान्डका...
आजदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक बस सञ्चालन भएका छन्। यस्तै खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल बिहान ११ बजेदेखि दिनभर खोल्न पाइनेछ। आजबाट एक हप्ता थप गरिएको निषेधाज्ञा थप खुकुलो बनाइएको हो। हिजो सोमबार तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा...
मौसम पूर्वानुमान महाशाखाले बुधबारबाट मनसुनी न्युन चापीय रेखा नेपालको तराई नजिक रहने हुनाले मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय रहँदा प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यसैगरी, देशको प्रदेश नं १, प्रदेश नं २, बागमती...