काठमाडौं - जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेका अधिवक्ता रुद्रप्रसाद पोखरेलविरुद्ध नेपाल कानून व्यवसायी परिषदले सार्वजनिक सूचना जारी गरी स्पष्टीकरण माग गरेको छ । स्पष्टीकरणका लागि जारी भएको म्याद बुझ्न नमानेको र आफ्नो कार्यालय बन्द गरेर सम्पर्कविहीन भएपछि परिषदले गोरखापत्र दैनिकमा मंगलबार सार्वजनिक सूचना निकालेर ७ दिनभित्र...
काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको मेयर शाहले बताएका छन् । आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको पनि उनले बताए। यस्तै काठमाडौँ महानगरपालिकाका प्रमुख...
११ दिनमा पाँच न्यायाधीश बर्खास्त भएका छन् । सोमबारको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका अर्जुनकुमार शर्मालाई बर्खास्त गरेसँगै २४ असारयता बर्खास्त हुने न्यायाधीशको संख्या पाँच पुगेको हो । ‘उहाँहरू (निधि र शर्मा)लाई खराब आचरण र कार्यक्षमता अभाव देखिएकाले बर्खास्तीको निर्णय भएको हो,’ परिषद्का सहसचिव...
नेपाली कांग्रेसले ११ वटा संस्थालाई पार्टीको शुभेच्छुक संस्थाका रूपमा मान्यता दिने निर्णय गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट ११ शुभेच्छुक संस्था थपिएका हुन्। नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यावसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत...
काठमाडौं-  नेपालमा वाम गठबन्धनको चर्चा चलिरहेको बेला बाबुराम भट्टराईसहित माओवादी केन्द्र र एकीकृत समाजवादीलगायतका दलहरु नयाँ समाजवादी केन्द्र गठनको तयारीमा जुटेका छन्। पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) बिभाजित भएसँगै बाबुराम भट्टराईको पहलमा समाजवादी केन्द्र गठन गर्ने पहल थालिएको हो। जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई पक्षधरको काठमाडौमा असार २८...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले खानेपानी वितरणका लागि खनिएका वडा नं १३, १४, १५ र २६ का सडक कहिले कालोपत्र हुन्छ भनी प्रश्न गरेका छन्। कामपा क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने सरोकारवालासँगको छलफलका क्रममा सोमबार प्रमुख साहले एकपछि अर्को प्रश्न गरेका छन्। यसैगरी खानेपानीको पाइप बिछ्याउन सहमति माग भइआएका वडा...
पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालयहरूलाई सर्वसाधारणले निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ । देशकै पर्यटकीय सहर पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तयारी गरेको हो । महानगरले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई शौचालय उपयोग गर्न...
काठमाडौं - हाल मनसुनको न्यून चापीय रेखा ( Axis of Monsoon Trough) सरदर स्थान (normal position) आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। अबको २४ घण्टामा देशका धेरै स्थानहरुमा...
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले हरवा–चरवाको मुक्ति र उनीहरूको सम्पूर्ण ऋण खारेजीको घोषणा गरेका छन् । कमैया मुक्तिको २२औँ वर्षको अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले यसको प्रभावकारी अनुगमन गरी कारबाही गर्न निर्देशन दिएका छन् । मुक्त कमैया, कम्लरी, मुक्त हलिया, हरवा–चरवासम्बन्धी वस्तुस्थिति अध्ययन समितिको ब्रिफिङ सुनेपछि उनले यस्तो कुप्रथा हटाउन ढिला भइसकेको...
काठमाडौँ - ‘सेवा प्रदायक (सार्वजनिक सेवा क्षेत्रका कर्मचारीहरु) तथा लाभग्राही (सेवा लिने व्यक्तिहरु) को व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्छ । फ्लाई ओभर व्रिज, अण्डर पासजस्ता भौतिक संरचना भोलिका लागि आवश्यक छन् । आजका लागि भएको अवस्थालाई सुधार गर्न व्यवहार परिवर्तनको...