भारतको टेस्ट क्रिकेटमा लज्जास्पद प्रदर्शन, ३६ रनमा समेटियो

काठमाडौँ – एडिलेड टेस्टको तेस्रो दिन दोस्रो पारीमा भारत अहिलेसम्मकै कम रनमा समेटिएको छ । भारतीय टिमका नौ जना ब्याट्सम्यान आउट हुँदै मात्र ३६ रन बनाएका थिए ।

मोहम्मद शमी भने चोटका कारण अन्तिम ब्याट्सम्यानका रुपमा रिटायर्ड हर्ट भएका थिए । अस्ट्रेलियासामु मात्र ९० रनको टार्गेट रहेको छ । भारतले टेस्ट क्रिकेटमा यसअघि सन् १९७४ मा इंग्ल्यान्डविरुद्ध ४२ रन बनाएको थियो ।

४६ वर्षको अन्तरालमा भारतले टेस्ट क्रिकेटमा सबैभन्दा खराब प्रदर्शन गरेको हो । १९ रन बनाउँदा भारतले ६ विकेट गुमाइसकेको थियो ।

भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ तथा प्याट कमिन्सले ४ विकेट लिए । टेस्टको तेस्रो दिन भारतले एक विकेटको क्षतिमा ९ रन बनाएको अवस्थाबाट खेल सुरु गरेको थियो । तर उसले १० रन बनाएको अवस्थामै आफ्ना महत्वपूर्ण ५ विकेट गुमायो ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको