तनहुँका यी ५ स्कुलले आउने शैक्षिक सत्रदेखि सुरु गर्ने भए विश्व विख्यात अवाकस कक्षा

काठमाडौं – बालबालिकाको मस्तिष्कलाई सक्रिय बनाउने अवाकस कक्षा तनहुँको एन प्याव्सनमा आबद्द प्रख्यात विभिन्न ५ स्कुलहरूले आउने शैक्षिक सत्रदेखि संयुक्त रुपमा संचालन गर्ने भएका छन् ।

बालविकास एनसीमास संस्थाको सहयोगमा सतिस इङ्लिस बोर्डिङ्ग स्कुल, मनास्लु इङ्लिस सेकेण्डरी बोर्डिङ्ग स्कुल, दोभान इङ्लिस बोर्डिङ्ग स्कुल, पुर्कोट ल्याण्ड स्टार बोर्डिङ्ग स्कुल र जयबुद्ध इङ्लिस बोर्डिङ्ग स्कुलमा अवाकस कक्षा संचालन हुने भएको हो ।

अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितीय हिसाबका लागि क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज बनाउने, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ ।

विश्वका १ सय ३५ भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ । नेपालमा यसको प्रयोग १७ बर्षदेखि बालविकास एनसीमासले प्रशिक्षण गराउँदैआएको पनि विश्वमा भने यसको प्रयोग २ हजार बर्ष पहिले नै गरिएको पाइएको छ । नेपालका अधिकांश विद्यालयहरुमा यसलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएको छ ।

सिफारिस

चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया, नेपालको सुन्दरता विश्वमा चिनाउने प्रण

काठमाडौं - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३ जना फोटोग्राफरसँग अन्तरक्रिया गरेको छ । नेपाल चाइना...

रातो मच्छिन्द्रनाथको रथारोहण गरियो (तस्वीरहरू)

काठमाडौं – नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा सुरु भएको छ । आज बिहीबार मच्छिन्द्रनाथलाई पुल्चाेकमा रथारोहणका गरेसंगै जात्रा सुरु भएको...

ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातो मच्छिन्द्रनाथको रथारोहण गरियो (तस्वीरहरू)

काठमाडौं – नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

ठूलो संख्यामा प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा...

मौसम : आज यी स्थानमा चट्याङ-हावाहुरीसहित वर्षा हुने

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

एमालेसँग मिलेर सरकार बनाउने सम्भावना सम्भव छैन, माधवलाई प्रधानमन्त्री अफर हल्ला मात्रै

काठमाडौं– प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमालेसँग...

राष्ट्रपतिका सल्लाहकार विवादमा, तत्काल बर्खास्त गर्न माग

राष्ट्रपतिका सल्लाहकार एवं पूर्वगभर्नर चिरञ्जीवी नेपालले नेपालको नक्सा अंकित...

भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

धेरै पढिएको