काठमाडौं – सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो ।
मंगलबार सशस्त्र प्रहरी कार्यालयले एकैपटक ४२८ जना इन्स्पेक्टरहरुको सरुवा गरेको हो।
सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ ।
को-कहाँ पुगे ? हेर्नुस् सूची



















