फेरिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता, डा. ठाकुरले पाए जिम्मेवारी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ। समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा. संजय ठाकुरलाई दिइएको स्वास्थ्य मन्त्री भवानी खापुङले जानकारी दिए।

उनी यसअघि राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशकका रुपमा कार्यरत थिए। ठाकुर अब मन्त्रालयको प्रवक्ता रहनेछन्।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकमा फाजिलमा रहेकी डा. रिता भण्डारी जोशीलाई पठाइएको छ। नारायण ढकाललाई प्रदेश नम्बर एकको क्षेत्रीय स्वास्थ्य निर्देशकका रुपमा पठाइएको छ।

यसअघि उनी औषधि व्यवस्था विभागको महानिर्देशकका रुपमा कार्यरत थिए। त्यस्तै, डा. विश्वबन्धु बगालेलाई किटजन्य रोग केन्द्र हेटौंडा पठाइएको छ। केन्द्रका प्रमुख डा. केशवराज पण्डितलाई स्वास्थ्य मन्त्रालय तानिएको छ।

कान्ति बाल अस्पतालमा कार्यरत उपसचिव भवनाथ खतिवडालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ। खतिवडाको स्थानमा सूर्यप्रसाद गौतमलाई ल्याइएको छ।

सिफारिस

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ। चिनियाँ दूतावासको आयोजनामा भएको ‘चाइना–नेपाल स्प्रिङ फेस्टीभल गाला एट पोखरा’ नाम दिइएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

नगदेशमा ऐतिहासिक पुलुकिसी नाच (तस्वीरहरू)

भक्तपुर -  नेवाः ऐतिहासिक साँस्कृतिक भजन खलःको आयोजनामा नगदेशमा...

धेरै पढिएको