मलाइकासंगको उमेर अन्तरबारे बल्ल बोले अर्जुन कपुर

काठमाडौं- बलिउड अभिनेता अर्जुन कपुरले मलाइका अरोडासँगको सम्बन्धबारे जवाफ फर्काएका छन्। भारतीय सञ्चारमाध्यमसँग बोल्दै उनले आफूहरु उदाहरण बन्न चाहेको उल्लेख गरेका हुन्।

उमेरले मलाइकाभन्दा कान्छा अर्जुनको प्रेम सम्बन्धबारे विभिन्न टिप्पणी भइरहन्छन्। उनीहरुबीच उमेरको झन्डै ११ वर्षको अन्तर छ। मलाइका ४८ पुगिन् भने अर्जुन ३७ वर्षका भए।

कपुरले भने, ‘मेरो र मलाइकाको उमेरको अन्तरमा मलाई कुनै समस्या छैन। हाम्रा निकटस्थलाई मतलब छैन। जोसँग मतलब छैन, उनीहरू यस्तो सोचिरहेका छन्।’

उनले सोच बदल्न सहज नभएको बताउँदै आफूहरु उदाहरण बन्न चाहेको उल्लेख गरेका छन्। भन्छन् , ‘सोच बदल्न सजिलो छैन। हामी प्रेम गरिरहेका छौं भने उदाहरण समेत बन्न सक्छौं। म खुशी छु।’

सिफारिस

यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विभाजित अशोक राई नेतृत्व ‘जनता समाजवादी पार्टी’ले पदाधिकारी र केन्द्रीय समितिको टुंगो लगाएको छ...

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज कहाँ-कहाँ पर्छ पानी ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

धेरै पढिएको