जनताले बोलाउँदा सधैं हाजिर हुनेछु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पुर्वाधार निर्माणमा समेत रहने बताएका छन्। चुनावी अभियानका क्रममा मतदाताहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन्।

आफू जनताले बोलाउँदा सधै जनप्रतिनिधिको हिसाबमा हाजिर हुने प्रतिवद्धता समेत उनले गरे। राजनीति सेवाको भावले प्रेरित भएर सुरु गरेको उनले बताए।

भौतिक पुर्वाधारको क्षेत्रमा अघिका जनप्रतिनिधिले भन्दा आफूले धेरै काम गरेको उनले बताए। काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका सिंहले आफ्नो क्षेत्रबाट जिताएर पठाएका जनप्रतिनिधिले ठूलो काम गर्न नसकेको बताए।

काठमाडौं–१ बाट जिताएर पठाएका जनप्रतिनिधिहरु देशको प्रधानमन्त्रीदेखि ठूला ठूला पदमा पुगेपनि विकासको काम गर्न नसकेको उनले बताए।

बहुदलपछि यस क्षेत्रमा कांग्रेसले २०६४ साल सम्म बहुमत पाउन नसकेको उल्लेख गर्दै उनले २०६४ मा जनताले जिताएर पठाएपछि भने विकास अघि बढेको बताए।

‘अझै पनि विकाशका कामलाई अगाडि बडाउन उचित कानुनहरु बनि नसेकाले कानुन निमार्ण साथै यस क्षेत्रको भौतिक पुर्वाधार विकासका लागि कांग्रेसले जित्नुपर्छ,’ सिंहले भने।

चुनावी अभियानका क्रममा सबै उम्मेदवार र राजनीतिक दल घरदैलोमा आउनु स्वभाविक भएपनि कुन दल र उम्मेदवार सहि भन्ने चाहीँ जनताले मुल्यांकन गर्नपर्ने उनले बताए।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको