चुच्चे नक्सा ओलीले बनाएको हैन : प्रचण्ड

नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले मिचेको नेपालको पश्चिमतर्फको भूमि समेटेर बनाइएको चुच्चे नक्सामा नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीको हक नलाग्ने बताएका छन्।

दार्चुलाको गोकुलेश्वरमाा बुधबार आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘केपी ‌ओलीले बनाएको होइन चुच्चे नक्सा। मसहित नेकपाको बहुमतले यो नक्सा बनाएको हो’, उनले भने, ‘नक्सा बनाएपछि उनले भारतसँग आत्मसमर्पण गरे। यसले बैधानिक प्राप्त गरेको हाम्रा बलले हो।’

दाहालले नक्सा जारी गरेपछि भूमि फिर्ताका लागि दबाब दिनु भन्दा ओली कायर निस्किएको दाबी गरे।

‘यो नक्सा पास गरेर मात्रै हुँदैन भारतसँग कूटनीतिक दबाब दिनु भनेका थियौँ’, उनले भने, ‘तर केपी ओली कायर रहेछन्।’

संसद विघटनसहितका गल्ती नस्वीकारी अहिले ओली गोहीको आँसु चुहाउँदै भोट माग्न हिँडेको उनले बताए।

‘अब चुनाव आएको छ, ओली माफी नमागी भोट माग्दै हिँडेका छन्’, उनले भने, ‘ओलीको त्यो गोहीको आँसु हो है, सक्कली आँसु होइन।’

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको