प्रतिनिधिसभा अपडेट: अहिलेसम्म ८९ स्थानको परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

१६५ प्रतिनिधि सभा सदस्य मध्ये हालसम्म (बिहीबार साँझ ६ बजे) सम्म ८९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ३२ स्थानमा जित निकालेको छ। यस्तै कांग्रेसले थप २१ स्थानमा अग्रता लिएको छ।

दोस्रोमा रहेको नेकपा एमालेले २० स्थानमा जित हात पार्दा २७ स्थानमा अग्रता लिएको छ। सत्तारूढ दल माओवादी केन्द्रले ९ स्थानमा जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ।

यस्तै नेकपा एकीकृत समाजवादीले ७ स्थानमा जित निकाल्दा ३ स्थानमा अग्रता बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा अझै २ स्थानमा अग्रता बनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाइरहेको छ।यस्तै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २-२ स्थानमा जित निकालेको छ।

यस्तै नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १-१ सिटमा विजयी हासिल गरेका छन्।

हेर्नुहोस् कसले कहाँ जिते?
नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा

(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर

(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा
(२७) नवलपरासी पूर्व १ – शशांक कोइराला
(२८) तनहुँ १ – रामचन्द्र पौडेल
(२९) बाँके ३ – किशोरसिंह राठोर
(३०) रौतहट ४ – देवप्रकाश तिमल्सिना
(३१) सप्तरी -३ : दिनेश कुमार यादव
(३२) धादिङ-२ : राम नाथ अधिकारी

नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा

(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
(१३) सोलुखुम्बु- मानवीर राई
(१४) पर्वत – पदम गिरी
(१५) झापा ४- लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५- बासुदेव घिमिरे
(१७) धनकुटा – राजेन्द्रकुमार राई
(१८) कास्की २ – विद्या भट्टराई
(१९) बाँके -१ : सूर्य प्रसाद ढकाल
(२०) सिराहा १ : राम शंकर यादव

नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २- रेखा शर्मा
(९) खोटाङ- रामकुमार राई

नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
(७) रौतहट १- माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २- रवि लामिछाने
(६) ललितपुर ३- डा.तोसिमा कार्की
(७) चितवन १ : हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
(३) मकवानपुर १- दीपकबहादुर सिंह
(४) झापा ३ : राजेन्द्र लिङ्देन

लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १- रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव

नेमकिपा
(१) भक्तपुर १- प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १– गंगाराम चौधरी
(२) कैलाली – १ रञ्जिता श्रेष्ठ

जनमत पार्टी
(१) सप्तरी २- सीके राउत

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी
(२) मोरङ ५ – योगेन्द्र मण्डल

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको