सुदूरपश्चिम प्रदेश सरकार के हुन्छ ? यसो भन्छन् ओली प्रचण्ड

नेकपा एमालेका नेता राजेन्द्र सिंह रावल नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्न लागेका बेला सात दलीय गठबन्धनका दुई शीर्ष नेताले दुईथरी कुरा गरेका छन्।

बिहीबार भएको वार्तापछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम सरकार ढल्ने या जोगिने एकछिनपछि थाहा हुने बताए।

सिंहदरबारमा ओलीसँग वार्ता गरेर बाहिरिने क्रममा उनले यस्तो बताएका हुन्। पत्रकारहरुले सुदूरपश्चिम सरकार के हु्न्छ भनेर सोधेको जवाफमा उनले भने, ‘एकछिनपछि सुदूरपश्चिम सरकार के हुन्छ थाहा हुन्छ। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बिहान ९ बजे बस्छ।’

उता एमाले अध्यक्ष ओलीले भेटपछि सुदूरपश्चिम सरकार जोगिने बताएका छन्। ‘प्रचण्डजीसँग पनि कुरा भएको छ। मलाई लाग्छ, सुदूरपश्चिम सरकार जोगिन्छ होला,’ उनले बैठकपछि भने।

सुदूरपश्चिममा रावल नेतृत्वको सरकार गत पुस २७ गते गठन हुँदा नागरिक उन्मुक्ति पार्टीले पनि साथ दिएको थियो।

तर रावलले बिहीबार विश्वासको मत लिने क्रममा नागरिक उन्मुक्तिले सहभागिता नजनाउने भएपछि ढल्ने अवस्थामा पुगिसकेको छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको