प्रचण्डले उल्टै एमालेको रकम खाए पिए, एक पैसो पनि दाखिला गरेनन् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग राम्रोसँग एकता गर्नै नपाई सहयात्रा टुंगिएको बताएका छन्।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको १२ औँ बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हु्न्।

उनले माओवादी एकता भनिए पनि कहिल्यै व्यवहारमा नभएको पनि बताए।

‘माओवादीसँग एकता भने पनि हुँदैन भएन। कतिपय संगठन मिलाउनै पाइएन’, उनले भने, ‘हामीले कहिल्यै पनि सँगै भेला गर्न सकिएन। प्रचण्डले आफ्नो कार्यालय जीवितै राखे।’

एकतापछि पनि प्रचण्डले एक पैसो हिसाब किताब पार्टी केन्द्रीय कार्यालयमा नबुझाएको ओलीले बताए।

‘प्रचण्डले आफ्नो रकम कहिल्यै पार्टीमा बुझाएनन्। उनले उल्टै एमालेको रकम खाए पिए। एमालेमा एक पैसो पनि दाखिला गरेनन्’, ओलीले भने, ‘उनले एकतापछि बैंकको हिसाब पनि कहिल्यै देखाएनन्। उनको उद्धेश्य एमाले कब्जा गर्ने मात्रै थियो। त्यसैले उनी खाली आएर एमालेको खाएर गए।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको