काठमाडौँ महानगर तस्विर प्रतियोगितामा एनएफपिजेका ४ जनाले हात पारे पुरस्कार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको २८ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको तस्विर प्रतियोगितामा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका ४ जना सदस्यले पुरस्कार हात पारेका छन्।

सोमबार मेट्रो एम एमको  २४ औं वार्षिक उत्सवको अवसर पारेर उक्त पुरस्कार रकम प्रदान गरिएको हो।

सुशील श्रेष्ठको तस्विर प्रथम, सुनिल शर्माको तस्विरले दोस्रो र महेश प्रधानको तस्विरले तेस्रो स्थान प्राप्त गरेको थियो । त्यस्तै सान्त्वाना स्थानका लागि आर्यन धिमाल, हरि प्रधान, अर्चना श्रेष्ठ र दिपेश श्रेष्ठका तस्विर छानिएको थियो  ।

प्रथम पुरस्कार ३५ हजार, दोस्रो पुरस्कार २० हजार , तेस्रो र सान्त्वाना पुरस्कार क्रमशः १५ हजार रुपैयाँसहित प्रमाण पत्र दिइएको थियो ।

May be an image of text

यस्तै चित्रकलातर्फ निरज चित्रकार, प्रवीण श्रेष्ठ, कुन्तीश्री थापा र अमन महर्जनलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वाना पुरस्कार प्रदान गरियो । उनीहरुलाई क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १५ हजार राशीसहित प्रमाण पत्र दिइएको थियो ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको