पर्वतारोहणमा पत्रकार महिला

काठमाडौं : ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नाराका साथ महिला पत्रकारको टोली सगरमाथा आरोहण गर्दैछ । यही क्रममा टोलीले शनिबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।

जीवन जिउने क्रममा मान्छेले सुख र दुःखका धेरै सगरमाथा चढेको हुन्छ । आफूहरू पनि महिलाका पक्षमा केही सहयोग गर्ने उद्देश्यका साथ सगरमाथाको आरोहण गर्न लागेको टोलीका सदस्यहरूले बताए । टोलीमा कल्पना महर्जन, रोसा बस्नेत, प्रियालक्ष्मी कार्की, देउराली चाम्लिङ, रोजिता बुद्धाचार्य गरी पाँचजना महिला पत्रकारसँगै १८ जना महिला सगरमाथा आरोहण गर्दैछन् । उनीहरूले पर्वतारोहणसम्बन्धी ताजा जानकारी खोज्ने र हिमाल चढ्दा चढ्दैको लाइभ भिडियोसमेत प्रसारण गर्ने जानकारी दिए ।

सगरमाथा नेपालीको गौरवका साथै चुनौती पनि हो भन्ने जानकारी दिँदै सगरमाथाको शान जोगाउन कोसिस गर्ने उद्देश्य रहेको पनि उनीहरूले बताए । पर्वतारोहणबाट फर्किएपछि पढ्न नपाएका बालबालिकाका लागि ठोस काम गर्ने योजना रहेको पनि टोलीका सदस्यहरूले जानकारी दिए ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको