राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको अध्यक्षमा बुढाथोकी निर्वाचित

सल्यान – राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, जिल्ला शाखा सल्यानको तेस्रो जिल्ला अधिवेशनबाट अमृत कुमार बुढाथोकी अध्यक्षमा निर्वाचित भएका छन् । उनी सहित नयाँ कार्यसमिति निरविरोध निर्वाचित भएका हुन् ।

उक्त अधिवेशनमार्फत उपाध्यक्षमा प्रसिद्ध डाँगी, समावेशी उपाध्यक्षमा अभिलाशा सिंह, सचिवमा कुल बहादुर रेउले, सहसचिवमा कमल धिताल, समावेशी सहसचिवमा प्रदिप पुन र कोषाध्यक्षमा भरत घर्ती चयन भएका छन् ।

सदस्यहरूमा रेमन्त वि.क., नवीन डि.सी., संगम राना, रुपलाल चलाउने, विजय बस्नेत, जितेन्द्र महर्जन, बिष्णु गौतम, संगम बिहानि, सिर्जना बस्नेत चयन भए ।

त्यस्तै, सल्लाहकारहरूमा डिल्लीराज रावत, प्रतिक इच्छुक शर्मा, बामदेव के.सी., र खकेन्द्र के.सी. चयन गरिएको छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको