१२ वर्षपछि नगदेशमा ऐतिहासिक तान्त्रिक भैरव नाच प्रदर्शन (तस्वीरहरू)

 भक्तपुर — मध्यपुर थिमि–७ स्थित नगदेशमा १२ वर्षपछि ऐतिहासिक तान्त्रिक भैरव नाच प्रदर्शन गरिएको छ। करिब दुई हप्तासम्म तान्त्रिक विधिबाट विशेष प्रशिक्षणपछि गाईजात्राको भोलिपल्टबाट सुरु भएको नाच चार दिनसम्म राति–राति विभिन्न टोलमा प्रदर्शनी गरिएको हो।

नगदेशको सांस्कृतिक र धार्मिक परम्परासँग जोडिएको यस भैरव नाच लाछि, वहाननी, झ्वापुननी, छ्वास, त्वागा, ध्वाकासी, कुम्हालाछि, न्यागाचा, पुखुसीलगायतका टोलमा प्रदर्शित गरिएको थियो। स्थानीय बासिन्दा र भक्तजनको ठूलो सहभागिता रहेको यस नाचमा भैरवको तान्त्रिक स्वरूप, परम्परागत वेशभूषा र धार्मिक विधि अनुसारको नृत्य प्रस्तुत गरियो।

स्थानीयको भनाइ अनुसार, भैरव नाच १२ वर्षपछि देख्न पाउनु समुदायका लागि गर्व र आनन्दको विषय भएको छ। यसले पुरानो सांस्कृतिक सम्पदा पुनर्जीवित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

रमिता छुँजु
रमिता छुँजु
छुँजु फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर कला संस्कृति, पर्यटन र बालबालिका क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा...

भर्खरै

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

यस्तो देखियो मध्यपुर थिमिको सिन्दुर जात्रा (तस्वीरहरू)

मध्यपुर थिमिका नेवार समुदायले मनाएको सिन्दूर जात्रा सकिएको छ...

धेरै पढिएको