प्रधानमन्त्री कार्कीद्वारा कोटेश्वर प्रहरी प्रभाग निरीक्षण (तस्वीरहरू)

काठमाडौं – प्रधानमन्त्री शुशिला कार्कीले जेनजी आन्दोलनकारीद्वारा गरिएको आगजनीबाट क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी प्रभागको आज निरीक्षण गरेकी छिन्। आगलागीले प्रभाग भवन  ठूलो क्षति पुगेको छ।

प्रधानमन्त्री कार्की आज दिउँसो आन्दोलनका क्रममा घाइते भएका नागरिक र सुरक्षाकर्मीहरुको अवस्था बुझ्न  ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेकी थिइन्। उनले घाइतेहरूसँग भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नहोस् भनेर चिकित्सकलाई आवश्यक निर्देशनसमेत दिएकी थिइन्।

अस्पताल भ्रमणपछि प्रधानमन्त्री कार्की कोटेश्वर प्रहरी प्रभाग पुगेकी थिइन्। त्यहाँ उनले प्रहरी अधिकारीहरूसँग सुरक्षा व्यवस्थाबारे ब्रिफिङ लिएकी थिइन्। आगजनीका कारण सेवा प्रवाहमा परेको असरबारे जानकारी लिँदै उनले क्षतिग्रस्त संरचना पुनर्निर्माण र आवश्यक पूर्वाधार व्यवस्थापनका लागि तत्काल पहल गर्ने आश्वासन दिएकी छन्।

प्रधानमन्त्रीसँगै प्रहरी महानिरीक्षकलगायत उच्च अधिकारी पनि निरीक्षणमा सहभागी थिए।

 

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको