यस्तो छ आर्थिक वर्ष २०७६/७७ को बजेट (पूर्णपाठसहित)

काठमाडौ – अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदको संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखकोे अनुमानित आय–व्ययको विवरण (बजेट) प्रस्तुत गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि गरेको कूल विनियोजनमध्ये चालु (प्रशासनिक खर्च) तर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख अर्थात् ६२ दशमलब ४ प्रतिशत छुट्याएको छ । यस्तै, पूँजीगत (विकास खर्च) तर्फ ४ खर्ब ८ अर्ब ५९ लाख अर्थात् २६ दशमलब ६ प्रतिशत बजेट छुट्याएको छ । सरकारले वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख अर्थात् ११ प्रतिशत बजेट छुट्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनुमान गरिउको खर्च व्यहोर्न राजस्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । यस्तै, बैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ जुटाउने सरकारी लक्ष्य छ ।

कूल विनियोजनमा अपुग हुने ४ खर्ब ९३ अर्ब ८३ करोड ३३ लाख रुपैयाँमध्ये २ खर्ब ९८ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ वैदेशिक ऋणबाट र १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाइने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक बर्षको बजेट चालु आर्थिक वर्षको बजेटभन्दा २ खर्ब १७ अर्ब ८० करोडले बढी छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

सिफारिस

मन्त्री गुप्ताले गरे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निरीक्षण (तस्वीरहरू)

काठमाडौं - युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले शनिबार कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अवलोकन गरेका छन् । अवलोकनका क्रममा मन्त्री गुप्ताले...

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ। पोखरा सभागृहबाट सुरु भएको र्‍याली पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै...

फोटो पत्रकार वन्तको लेन्समा चीनको सान्दोङ प्रान्त (तस्वीरहरू)

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले हालै चीनको सान्दोङ प्रान्तमा सम्पन्न अन्तर्राष्ट्रिय फोटो महोत्सव “अवसर चीन, ऊर्जाशील सान्दोङ” मा सहभागिता जनाएर फर्किएका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पोखरामा एमालेको मोटरसाइकल र्‍याली (तस्वीरहरू)

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली...

फोटो पत्रकार वन्तको लेन्समा चीनको सान्दोङ प्रान्त (तस्वीरहरू)

राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले हालै...

ढोरपाटन : जहाँ भेटिन्छ पहाडको शोभा, मैदानको हरियाली र मनमोहक दृश्य (तस्वीरहरू)

सुन्दरभूमी नेपालको एक अनुपम अंश हो—ढोरपाटन। बागलुङ जिल्लाको उत्तरी...

वर्षापछिको काठमाडौं (तस्वीरहरू)

हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून...

सिमसिमे पानीमा छाताको सहारा (तस्वीरहरू)

काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहीबारदेखि लगातार वर्षा भईरहेको...

‘मोन्था’को प्रभाव काठमाडौंमा : बर्षाले जनजीवन प्रभावित (तस्वीरहरू)

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण मौसम प्रभावित हुँदा...

धेरै पढिएको