गीतकार दुर्गा प्रधानको गीत ‘हजार गल्ती’मा रिमाको दमदार अभिनय (हेर्नुहोस भिडियो)

काठमाडौँ- गीतकार दुर्गा प्रधानको एल्वम ‘वन्ली फर यू’मा रहेको दोश्रो गीत ‘हजार गल्ती’को म्यूजिक भिडियो बजारमा आएको छ । सुमधुर स्वरकी धनी दिपा लामाको स्वरमा सजिएको गीतमा चर्चीत कार्यक्रम उद्घोषिका तथा मोडल रिमा विश्वकर्मा ,विनोद न्यौपाने र बाल कलाकारको रुपमा गीत पछाईद्धारा अभिनय रहेको छ ।

गीतको निर्देशन भने निशान कश्यपले गरेका छन ।चर्चित संगीतकार विनोद पछाईद्धारा संगीतवद्ध रहेको यस गीतमा श्रीमान श्रीमती विचको फाटोले गर्दा बच्चामा पर्ने यथार्थ कथा वस्तुलाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ ।

हेर्नुहोस भिडियो

सिफारिस

तिहार सकिएसँगै कार्यालय फर्किँन थाले कर्मचारी (तस्वीरहरू)

तिहारको बिदा सकिए लगत्तै सरकारी कार्यालयहरु खुल्न थालेका छन् । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र कर्मचारीको उपस्थिति देखिन थालेको छ । सिंहदरबार परिषद्मा कर्मचारीहरु कार्यालय...

सुन्दर जोमसोम बजार (तस्वीरहरू)

हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त छ । आजभोली जोमसोमको सुन्दरताले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षण गरिरहेको छ । हिमालयको मरुभूमि भनेर...

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष प्रदीप राज वन्तको नेतृत्वमा तीन सदस्यीय नेपाली टोली हालै चीनको शानडोंग प्रान्तमा भएको अन्तर्राष्ट्रिय फोटो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सुन्दर जोमसोम बजार (तस्वीरहरू)

हिमालपारिको जिल्ला भनेर परिचित मुस्ताङको सदरमुकाम जोमसोम यतिबेला व्यस्त...

अवसर चीन, ऊर्जाशील सान्तोङ (तस्वीरहरू)

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे), नेपालका अध्यक्ष...

काठमाडौँका घर–घरमा रंगोलीको चमक (तस्वीरहरू)

लक्ष्मीपूजाको अवसरमा राजधानीका घर–घर, गल्ली र पसलहरू रंगीचंगी रङ्गोलीले...

दीपावलीको साँझ मनमोहक काठमाडौं (तस्वीरहरू)

हिन्दू नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं सहरहरु बत्तिले...

तिहार सुरू भएसँगै असन र इन्द्रचोकमा किनमेल गर्नेको भीड (तस्विरहरू)

तिहार सुरू भएसँगै राजधानीका प्रमुख बजारहरू न्यूरोड, असन र...

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ - प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा...

धेरै पढिएको