विपद् व्यवस्थापनबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनस्र्थापनाको काम गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

कांग्रेसले आज विज्ञप्ति जारी गरेर विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगबाट राहत तथा पुनस्र्थापनाको काम गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा क्षतिग्रस्त स्थलको रिर्पोटका आधारमा विपद् व्यवस्थापनका लागि राज्यले अझै प्रभावकारी ढंगले राहत एवं पुनस्र्थापना कार्य गर्न आवश्यक देखिएको उल्लेख छ । कांग्रेसले बाढी, पहिरो र जल डुवान क्षेत्रमा विभिन्न रोग महामारीका रुपमा फैलिने सम्भावनालाई नियन्त्रण गर्न र थप मानवीय क्षति हुन नदिन सरकारलाई सशक्त र गतिशिल रुपमा कार्य गर्न आग्रहसमेत गरेको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको