बैंग्लुरलाई हराउदै मुम्बई १३ औँ आईपीएलको प्लेअफमा पुग्यो

आईपीएलको १३ औँ सिजनको ४८ औँ खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लुरलाई ५ विकेटले पराजित गरेको छ । सिजनमा आठौँ जीत हासिल गर्दै मुम्बई अंक तालिकामा शीर्ष स्थानमा कायम रहेको छ । १६ अंक बटुल्दै मुम्बईले प्लेअफमा आफ्ना स्थान पक्का गरेको छ ।

अबुधाबीमा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै बैग्लुरुले मुम्बईलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मुम्बईले १९.१ ओभरमा ५ विकेटको क्षतिमा उत्तः लक्ष्य पछ्यायो । मुम्बईका लागि सूर्यकुमार यादवले नटआउट रहँदै ७९ रनको योगदान दिए । उनी म्यान अफ द म्याच चुनिए । मुम्बईका लागि मोहम्मद सिराज र युजवेन्द्र चहले २–२ विकेट लिए ।

यसअघि, राम्रो सुरुवात गरेको बैंग्लुरुले त्यसलाई ठूलो स्कोरमा परिणत गर्न असफल रह्यो । देवदत्त पडिक्कले सिजनको चौथो अर्धशतक बनाउँदै ७४ रनको यागदान दिए । उनले ३३ रन बनाएका जोश फिलिपसँग मिलेर पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरे , खेलमा ४ ओभर बलिङ गर्दै बुमराहले मात्र १४ रन खर्चेर तीन विकेट लिए ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको