आइपिएलमा राजस्थानसँग पञ्जाब पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ। अबुधाबीमा भएको खेलमा राजस्थानले किंग्स इलाभेन पञ्जाबलाई सात विकेटले पराजित गरेको हो।

१८६ रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्र तीन विकेटको क्षतिमा भेट्टाएको हो। उसका लागि बेन स्टोक्सले २६ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५० र सन्जु सामसनले २५ बलमा चार चौका र तीन छक्काको सहयोगमा ४८ रनको योगदान दिए।

यस्तै कप्तान स्टीभन स्मीथले २० बलमा पाँच चौकाको सहयोगमा नटआउट ३१, रोबिन उथप्पाले २३ बलमा ३० तथा जोस बट्लरले ११ बलमा नटआउट २२ रनको योगदान दिएका हुन्।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले चार विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि क्रिस गेलले ६३ बलमा ६ चौका र ८ छक्काको सहयोगमा ९९ तथा कप्तान केएल राहुलले ४१ बलमा ४६ रन बनाएका थिए।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको