अब ट्राफिकले काटेको चिटको पैसा बुझाउन बैंकमा लाइन बस्नु नपर्ने

काठमाडौं – ट्राफिक कार्यालयले कारवाहीका क्रममा काटेको जरिवाना (चिट)को पैसा तिर्न बैंकमा लाइन बस्नु नपर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अब मोवाइलबाटै यस्तो बिलको भुक्तानी गर्न सकिने व्यवस्था गन लागेको छ । कारवाहीमा परेका आम सवारी चालकले बैंकमा गएर लाइन बसेर रकम भुक्तानी गर्नुपर्ने झन्झट अन्त्य गर्दै महाशाखाले मोवाइलबाटै रकम भुक्तानी गर्न सकिने राम्रो कामको सुरुवात गर्न लागेको हो ।

अबको १ महिनामा यो सुविधा सुरु हुनेछ । यसबाट मादक पदार्थ सेवन (मापसे)मा परेका तथा अन्य अन्य कारवाहीमा परेका सवारी चालकले बैंकसम्म पुगेर रकम भुक्तानी गर्नुपर्ने छैन् ।

जनतालाई झण्झटबाट मुक्त गर्न यो व्यवस्था गर्न लागिएको महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । उनका अनुसार छिट्टै सवारी चालकले तिरेको राजस्व सरकारको राजस्व खातामा जम्मा हुने गरी मोवाइलबाटै पैसा तिर्नेगरी विद्युतीय सेवा सुरु गर्न लागिएको छ । त्यसका लागि प्रणालीमा केही प्राविधिक कुराहरु मिलाउनुपर्ने जनाइएको छ ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको