काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।
पछिल्लो २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ४ पुगेको छ।
यसैबीच मंगलबार थप ३११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
