डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष कोरोना मुक्त

डम्बर निदाल
डडेल्धुरा- डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष कोरोना मुक्त भएका छन् । डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा कोरोना संक्रमणबाट मुक्त भएका हुन ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
उनमा कार्तिक ६ गते कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएसंगै होम आईसोलेसनमा बस्दै आएका थिए । उनले १४ दिनमा बुधबार कोरोना जितेका हुन् । संक्रमण पुष्टि भएपछि ओझा होम आइसोलेसनमा बसिरहेका थिए ।

आत्म मनोबल उच्च बनाएर सुरक्षित बस्दा कोरोनालाई पराजित गर्न सकिने करिब १४ दिन होम आईसोलेसनमा बस्नु भएका डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले बताए ।

शुरुवातमा सामान्य लक्षण देखिए पनि उच्च आत्मविश्वासका साथ कोरोनालाई हराउन सकेको उनको भनाइ छ । कोरोना संक्रमितलाई आफ्नो मनोबल उच्च राख्नुपर्ने,हिम्मत नहार्न आत्मबिश्वास बलियो बनाउनका साथै इम्युनिटी पावर बढाउने खानेकुराहरू खानुपर्ने आग्रह गर्दै सुझाव दिएकाछन् । हिम्मत नहारे कोरोनालाई पराजित गर्न सकिने उनले बताए ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको