डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघले आक्रमण गर्दा बालकको ज्यान गएको हो । आइतबार साँझ जिल्लाको भागेश्वर गाउँपालिका— १ रुपालमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानिय कृष्ण सिंह साउदका अन्दाजी १२÷१३ वर्षीय छोरा दिल बहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । स्थानिय बयलबडा बजारबाट आफ्नो घरबाट अन्दाजी आधा घण्टा टाढा आफनै काकाको घर आगँनमा खेली रहेका बेला अचानक बालकलाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी दिए । बाघको आक्रमण बाट बालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय डडेल्धुरा वाट प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमाण्डमा खटि गएको प्रहरी टोलीले घटनास्थलको कार्य पुरागरी मृतकको शव पोष्टमार्टमका लागी डडेल्धुरा अस्पताल ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको