काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । आज सुन ५०० ले बढेको हो ।
महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार २०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ७०० सय कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार २२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।