इंग्लिस प्रिमियर लिगमा लिभरपुलद्वारा लेस्टर सिटी सहज रुपमा पराजित

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीमाथि सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा लेस्टरविरुद्ध ३-० को जित दर्ता गरेको हो।

जितसँगै लिभरपुल ९ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। समान २० अंक नै रहेपनि टोटनहन गोल अन्तरमा शीर्षस्थानमा छ। लिभरपुलसँग पराजित लेष्टर भने १८ अंकमा चौथो स्थानमा झरेको छ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले २१ औं मिनेटमा उपहार गोलबाट अग्रता बनाएको थियो। ४१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दा लिभरपुलले ३-० को जित निकालेको हो।

गएराति नै भएको अर्को खेलमा एभर्टनले फुलहमलाई ३-२ ले पराजित गरेको छ। जित निकालेको एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला समेत तोडेको छ।

 

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको