आज कालीमाटीमा कुन तरकारीको मूल्य कति छ ?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको तरकारीको थोक मूल्य विवरण प्रकाशित गरेको छ ।

मूल्य विवरण अनुसार गोलभेडा ठूलो (नेपाली र नेपाली)लाई प्रतिकेजी ७५ रुपैयाँ, सानो गोलभेडा टनेल गोलभेडा र तराईाको सानो गोलभेडालाई ४० रुपैयाँ र रातो आलुलाई ६३ रुपैयाँ पर्नेछ ।

त्यस्तै, रातो आलु (भारतीय)को ६० रुपैयाँ के.जी., सेतो आलुको ४३ रुपैयाँ तोकिएको छ भने सुकेको प्याज (भारतीय)लाई ९० रुपैयाँ पर्दा सुकेको प्याज चाइनिजलाई भने ६३ रुपैयाँ प्रतिकेजी पर्नेछ ।

त्यस्तै स्थानी काउली २० रुपैयाँ प्रतिकेजीमा कारोबार भएको छ भने स्थानीय काउली (ज्यापु)लाई भने २८ रुपैयाँ पर्नेछ । आज तराई काउली भने सस्तिएको छ ।

तराई काउली प्रतिकेजी १८ रुपैयाँ पर्ने विवरणमा उल्लेख छ । रातो मूला ४३ रुपैयाँ प्रतिकेजी, सनो मूल (लोकल)को १० रुपैयाँ, सतो मूला (हाइब्रिड)को प्रतिकेजी १८ रुपैयाँ पर्नेछ । यसैगरी लाम्चो भन्टा प्रतिकेजी ४५ रुपैयाँ, डल्लो भन्टा प्रतिकेजी ४८ रुपैयाँ पर्नेछ भने मटरकोशा प्रतिकेजी ५५ रुपैयाँमा खरिदबिक्री हुनेछ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको