प्रभु बैंकले साधारण सभा हुने मिति तोक्यो, बुक क्लोज कहिले ?

काठमाडौँ – प्रभु बैंकको बार्षिक साधारण सभा आगामी पुस २६ गते हुने भएको छ । सो दिन बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा सुरु गर्ने भइएको हो ।

साधारण सभामा आम शेयरधनीहरु भर्चअुल रुपमा पनि सहभागी हुन सक्ने बताइएको छ । उक्त सभाले बिशेषगरि गत आवको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश पाति गर्ने छ ।

कम्पनीले हाल कायम चुक्तापुँजी १० प्रतिशत अर्थात् रु। १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६४ बराबरको बोनस शेयर प्रस्ताव गरेको छ । यस्तै, कर प्रयोजनका लागि ०।५२६३ प्रतिशत नदग लाभांशको प्रस्ताव गरिएको छ ।

यस्तै, अन्य बिबिध प्रस्तावमा पनि साधारण सभामा छलफल हुनेछ । साधारणसभाका लागि कम्पनीले यही पुस १० गतेबाट बुक क्लोज गर्दैछ, त्यो अनुसार ९ गतेसम्म कायम शेयरधनी मात्र लाभांशको हकदार हुनेछन ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको