काठमाडौँ – जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग जुन पार्टीले पूरा गर्छ त्यहि पार्टीको नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका छन्। अन्नपूर्ण टाइम्ससंगको कुराकानीमा नेता कर्णले हाम्रो माग जसले लिखित हैन हातहाती जसले पूरा गर्छ उसलाई साथ रहने बताएका हुन्।

त्यस्तै उनले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएर अल्मलाइरहेको आरोप लगाएका छन्।  केपी शर्मा ओलीको सरकारलाई प्रतिगामी पनि भन्ने अनि समर्थन फिर्ता लिन पनि नसक्ने यो के नाटक हो उनले भने ।

हेर्नुहोस् पूरा भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here