राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फरक मोडालिटिमा भदौमा गर्ने तयारी

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा गत बर्षभन्दा फरक मोडालिटिमा संचालन गर्ने भएको छ ।

बोर्डले यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले हुँदा गत साल जस्तो एउटै विधिमा मुल्याङकन एवम परिक्षा संचालन नहुने बताएको हो ।

गत वर्ष ४० अङ्कको मात्रै लिखित परीक्षा लिएर कक्षा ११ को परीक्षालाई समेत आधार मानेर कक्षा १२ को अन्तिम नतिजा निकालिएको थियो । आन्तरिक मूल्याङ्कनलाई समेत अन्तिम परीक्षामा आधार मानिएको थियो ।

तर यस पटक भने कम्तिमा ८० अंकको परीक्षा वोर्डले नै लिनेगरी मोडालिटी बनाइदै छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ ।

कोरोना संक्रमण कम भएमा भदौ मसान्त भित्र कक्षा परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । एसईई परीक्षा असार २० गते भित्र आन्तिरक मुल्याङकन सकी वोर्डमा पठाउन यस अघी नै बोर्डले सम्वन्धित विद्यालयलाई निर्देशन दिइसकेको छ । साउन दोस्रो साता भित्र इसईईको नतिजा सार्वजनिक गरि सक्ने वोर्डको कार्यतालिका छ ।

सिफारिस

एसपीपीको कुनै चर्चा नै भएको छैन, माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर - प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरुको...

आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं – हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं – हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार रमिता छुँजुलाई प्रदान

काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले...

राष्ट्रिय फोटो पत्रकार समूहको १५ सदस्यीय नयाँ नेतृत्व चयन, अध्यक्षमा वन्त

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह, (एनएफपिजे नेपाल) को...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै सकियो छठ पर्व (तस्वीरहरू)

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न गरिएको...

राज्यमन्त्री कान्छारामको कन्सट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

काठमाडौं - प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले...

धेरै पढिएको