८१ वटा प्रहरी कार्यालयमा नयाँ लेखा प्रमुख खटाइयो, कुन ठाउँमा को ? (सूचीसहित)

नेपाल प्रहरीको प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाएको छ ।

पुराना बढुवा भएको भन्दै नियमित सरुवालाई रोकेर नयाँलाई खटाएको हो । ८१ जना लेखापालको बढुवा भएर गएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा कामकाज गर्ने गरी खटाएको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको निर्णयानुसार प्रहरी नायव निरीक्षक पदमा बढुवा नियुक्ति भई रिक्त भएको स्थान तथा नयाँ बजेट सञ्चालन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमा प्रहरी सहायक निरीक्षक लेखा प्रमुख खटाउनु पर्ने भएकोले प्रहरी सहायक निरीक्षकहरूलाई प्रहरी कार्यालयहरूको लेखा प्रमुखको रूपमा काम काज गर्ने गरी खटाइएको हो ।

अहिले खटाइएका नयाँ लेखापाल हुन् । लेखापालकै रुपमा बढुवा भई अर्को स्थानमा खटिएका कारण उनीहरुलाई त्यहाँ पठाइएको हो ।

आर्थिक प्रशासन शाखा मार्फत सिफरिस भएर गएकाहरुलाई पठाइएको भने पनि अधिकांश लेखापालहरु गृहमन्त्रीको स्वकीय सचिवमा रहका नरेन्द्र केसीको भनसुनको आधारमा खटिएको स्रोतको दाबी छ ।

नरेन्द्र केसीले प्रहरी हेर्न थालेपछि प्रहरी संगठनभित्र र बाहिरबाट उनको विषयमा गृह मन्त्रालयमा गुनासो गएपनि सुनुवाई नभएको प्रहरीले बताउदै आएका छन् ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको