एकैपटक सशस्त्रका २३८ जना डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – सशस्त्र प्रहरी बलका २३८ जना डिएसपी हरुलाई सरुवा गरिएका छ । सिसम–५ का डिएसपीहरुलाई गुल्म प्रमुखमा सरुवा गरिएको छ ।

२७ वटा स्थायी गुल्मका गुल्मपतिहरु परिवर्तन भएका छन् । १७ वटा आश्रित गुल्म (अस्थायी) मा डिएसपीहरुको काज सरुवा गरिएको छ ।

आश्रित गुल्ममा पनि सवै सिनियर अधिकृतहरूलाई काज खटाएको छ । जुनियर अधिकृतहरूलाई गण, बाहिनी र प्रधान कार्यालयमा सरुवा गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पूर्वी नवलपरासीस्थित ३१ नम्बर गुल्ममा बिनोद खतिवडालाई सरुवा गरिएको छ । ३५ नम्बर गुल्म पाल्पामा उद्धव पुन, २९ नम्बर गुल्म गोरखामा सुजित विष्ट, १९ नम्बर गण नुवाकोटका उत्तम पुडासैनी र ५० नम्बर गुल्म दार्चुलामा ईश्वरीदत्त भट्टलाई सरुवा गरिएको छ ।

को कहाँ पुगे ? हेर्नुस् सूची 

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको