अजय र खुशीले जिते मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्सको अवार्ड

काठमाडौं – अजय रावल् र खुशी मुखियाले ‘मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स नेपाल २०२०’ अवार्ड जित्न सफल भएका छन्।  प्लानेट मल्टिमेडिया इन्टरनेशनलको आयोजनामा भएको उक्त कार्यक्रम २० प्रतिस्पर्धी पछि पार्दै उनीहरुलेअवार्ड जितेका हुन्।

दरवारमार्ग स्थित माग्नम लाउन्ज एण्ड क्लबमा सम्पन्न कार्यक्रममा फस्ट रनरअप पंकज पाण्डेय, आराध्या भट्ट सेकेन्ड रनरअप जितेन्द्र चौधरि, रोजिता श्रेष्ठ छन्नोट भएका छन । त्यस्तै गरी प्रकाश खत्री र देविका विष्टले पब्लिक च्वाइस अवार्ड जित्न सफल  भएका छन ।

नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउने र नेपालको मोडलिङ क्षेत्रलाई पनि अन्तराष्ट्रिय स्तरसम्म विकास गर्दै लैजाने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

यस कार्यक्रमका बिजेताहरु आगामी जुन महिना मलेशियामा ३० देखि ३५ राष्ट्रको सहभागिता हुने “मिस्टर एण्ड मिस रनवे मोडल युनिभर्स २०२०” मा नेपालको तर्फबाट सगभागिता जनाउन पाउने प्लानेट मल्टिमेडिया इन्टरनेशनल निर्देशक मोनित महर्जनले जानकारी दिए ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको