सशस्त्र प्रहरीका ७ डीआईजीको काज सरुवा, को कहाँ पुगे ?

सशस्त्र प्रहरी बलले ७ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । सशस्त्रले एक जना वरिष्ठ उपरीक्षक (एसएसपी)को पनि काज सरुवा भएको हो ।

डीआईजी विदुर खड्कालाई प्रशिक्षण प्रतिष्ठानबाट बिन्धवासीनी बाहिनी मुख्यालय रुपन्देही र ७ नम्बर बैधनाथ बाहिनी मुख्यालयमा रहेका लक्ष्मणबहादुर सिंहलाई गढीमाई बाहिनी मुख्यालयमा काज सरुवा गरिएको छ ।

५ नम्बर बिन्धवासिनी बाहिनी मुख्यालय चन्द्रौटाबाट चितवनको भण्डारामा कार्यरत किशोर प्रधानलाई कार्य विभागमा काज सरुवा गरिएको सशस्त्रले जनाएको छ ।

यस्तै डीआईजी अभिकुमार खत्रीलाई ६ नम्बर बाहिनी महेश्वरी मुख्यालय सुर्खेतबाट मानव स्रोत विभागमा लगिएको छ ।

कमाण्ड तथा स्टाफ कलेजका कुमार न्यौपानेको ९ नम्बर पशुपति बाहिनी मुख्यालय काठमाडौँमा काज सरुवा भएको छ ।

यस्तै बलको मानव स्रोत विभागमा रहेका एसएसपी मनिष थापाको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा काज सरुवा भएको छ ।

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको