राप्रपा उम्मेदवार नै माओवादी प्रवेश, भन्छन्,’प्रचण्डलाई जिताउन लागिपर्छु’

काठमाडाैँ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालबाट गोरखा- २ प्रदेश सभा ‘१’ का उम्मेदवार इन्जिनियर सुबोध बस्नेत आफ्नो उम्मेदवारी निष्क्रिय बनाई नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

आज शुक्रबार गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

नेतृत्व तहमा युवा पुस्ताकाे सहभागिता हुनुपर्ने भन्दै राप्रपाबाट उम्मेदवारी दर्ता गराएका उनी आज अध्यक्ष प्रचण्डकाे हातबाट माला लगाउँदै माओवादी केन्द्रमा प्रवेश गरेका गरेका छन् ।

प्रचण्ड जस्ताे क्रान्तिका नायक गाेरखामा उम्मेदवार भएर जानु आफूहरूका लागि गाैरवकाे विषय भएकाे जिकिर गर्दै उनले आफ्नाे उम्मेदवारी निष्कृिय गरी प्रचण्डलाई जिताउन लागि पर्ने घाेषणा गरेका हुन् ।

‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु हामी सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो । म आजैका दिनदेखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु, उनले भने,’म अब अध्यक्ष कमरेड प्रचण्ड र गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्नेछु।’

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको