देउवालाई ओलीको कटाक्ष: बोल्न पनि नसक्नेले के गर्ला!

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गरेका छन्। डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले ‘बोल्न पनि नसक्नेले केही गर्ला!’ भन्दै कटाक्ष गरेका हुन्।

‘हामीले लिपुलेक, लिम्पियाधुरा ठाउँहरु नियन्त्रणमा लिएका थियौं। हामीले नक्सा बनायौं, छाप्यौं, संविधानमा समावेश गर्यौं,’ ओलीले दिपायलमा आयोजित चुनावी सभामा भने, ‘अस्ति दाचुलामा मैले त्यो कुरा बोलेको भोलिपल्ट प्रधानमन्त्रीजी बहुत् आक्रोशित हुनुभयो। किन बोलेको? बोलेर हुन्छ भनेर। बोल्न पनि नसक्नेले केही गर्ला!’

आफूले लिम्पियाधुरा, लिपुलेकबारे स्पष्ट धारणा प्रधानमन्त्रीसँग सोधेको पनि उनले बताए। ‘जो बोल्न सक्दैन त्यसले केही गर्ला? मैले उहाँहरुलाई सोधें तपाईंहरुको देष्टिकोण के हो?’ ओलीले भने, ‘तर उहाँहरुले भन्न सक्नुभएन्। उहाँ र प्रचण्ड सल्लाह गरेर केपी ओलीले एक्लै गरेको हो र संविधानमा संशोधन भन्नुभयो। मैले कहाँ एक्लै हुन्थ्यो, संसदका सबै सदस्यले सर्वसम्मतले गरेको हो। बाध्यता सबैलाई भयो। मैले एक्लै नाकाबन्दीको सामना गरेको होइन, नेपाली जनताले गरेको हो।’

उनले भुइँचालोबाट थिलथिलिएका जनताको घर बनाउने काम आफ्नो सरकारले गरेको ओलीले दाबी गरे।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको