प्रतिनिधिसभा पछिल्लो मतपरिणाम: कांग्रेसले १३ सिट जित्दा अरु कसले कहाँ जिते ?

तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा पछिल्लो मत परिणाम अनुसार बुधबार दिउँसो तीन बजेसम्म २७ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा नेकपा एमाले ५ स्थानमा जितेर दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

माओवादी केन्द्रले २ क्षेत्रमा जित हात पारेको छ। नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्।

कसले कहाँ जिते, हेर्नुस् सूची

नेपाली कांग्रेस
काठमाडौं-१: प्रकाशमान सिंह
काठमाडौं-३ सन्तोष चालिसे
काठमाडौं-४: गगन थापा
काठमाडौं-५: प्रदीप पौडेल
काठमाडौं-१०: राजन केसी
मनाङ- टेकबहादुर गुरूङ
मुस्ताङ: योगेश गौचन
तनहुँ-२: शंकर भण्डारी
सुर्खेत-२: हृदयराम थानी
ललितपुर-१: उदयशमशेर राणा
पर्सा-४: रमेश रिजाल
डडेल्धुरा: शेरबहादुर देउवा
रसुवा: मोहन आचार्य

नेकपा एमाले
ललितपुर-२: प्रेमबहादुर महर्जन
काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ
उदयपुर-२: डम्बरबहादुर रायमाझी
गुल्मी-२: गोकर्ण बिष्ट
ताप्लेजुङ: योगेश भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं-८: विराजभक्त श्रेष्ठ
काठमाडौं-२ : सोविता गौतम
काठमाडौं-७: गणेश पराजुली
काठमाडौं-६: शिशिर खनाल

माओवादी केन्द्र
सिन्धुली-२: लेखनाथ दाहाल
रूकुम पूर्व: पूर्णबहादुर घर्ती

नेकपा (एकीकृत समाजवादी)
अछाम-२: शेरबहादुर कुँवर

राष्ट्रिय प्रजातन्त्र पार्टी
बाँके-२: धवलशमशेर राणा

नागरिक उन्मुक्ति पार्टी
कैलाली-३: गंगाराम चौधरी

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको