यी हुन् अहिलेसम्म चुनाव जित्ने कांग्रेसका उम्मेदवारहरू (नामावलीसहित)

काठमाडौं- प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १० सिटमा जित हासिल गरेको छ भने एमालेले १५ सिटमा अग्रता लिइरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुराबाट जित हासिल गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकाललाई पछि पार्दै देउवा निर्वाचित भएका हुन् ।

एमालेका अध्यक्ष केपी ओलीले समेत जित हासिल गरेका छन् । उनी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित भएका हुन् ।

एमाले यसपटक दोस्रो दलका रूपमा देखा परेको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदहरूको नामावलीसहित चर्चा गरिएको छ ।

यी हुन् कांग्रेसबाट विजयी उम्मेदवार
शेर बहादुर देउवा – डडेल्धुरा
पूर्णबहादुर खड्का – सुर्खेत क्षेत्र नं १
विश्वप्रकाश शर्मा – झापा क्षेत्र नं १
मोहनबहादुर बस्नेत – सिन्धुपाल्चोक क्षेत्र नं २
शेखर कोइराला – मोरङ क्षेत्र नं ६
रामनाथ अधिकारी – धादिङ क्षेत्र नं २
हृदयराम थानी – सुर्खेत क्षेत्र नं २
देवप्रसाद तिमलसेना – रौतहट क्षेत्र नं ४
रामहरि खतिवडा – ओखलढुङ्गा

राजेन्द्र बजगाईँ – गोरखा क्षेत्र नं १
रमेश रिजाल – पर्सा क्षेत्र नं ४
संजयकुमार गौतम – बर्दिया क्षेत्र नं १
शंकर भण्डारी – तनहुँ क्षेत्र नं २
रमेश लेखक – कञ्चनपुर क्षेत्र नं ३
श्‍यामकुमार घिमिरे – सिन्धुली क्षेत्र नं १
विनोदकुमार चौधरी – नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १
किशोरसिंह राठोर – बाँके क्षेत्र नं ३

दिलेन्द्रप्रसाद बडू – दार्चुला
अजयकुमार चौरसिया – पर्सा क्षेत्र नं२
नारायण प्रकाश (एनपी)साउद – कञ्चनपुर क्षेत्र नंf२
शशांक कोइराला – नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १
वीरबहादुर बलायर – कैलाली क्षेत्र नं ४
दिनेशकुमार यादव – सप्तरी क्षेत्र नं ३
रामचन्द्र पौडेल – तनहुँ क्षेत्र नं १
दुर्लभ थापा क्षेत्री – भक्तपुर क्षेत्र नं २

खमबहादुर गर्बुजा – म्याग्दी
उदयशमशेर राणा – ललितपुर क्षेत्र नं १
पुष्पबहादुर शाह – अछाम क्षेत्र नं २
गगनकुमार थापा – काठमाडौं क्षेत्र नं ४
दिक्पालकुमार शाही – दैलेख क्षेत्र नं २
रामकृष्ण यादव – धनुषा क्षेत्र नं २

मोहन आचार्य – रसुवा
प्रदीप पौडेल – काठमाडौं क्षेत्र नं ५
राजेन्द्रकुमार केसी – काठमाडौं क्षेत्र नं १०
सन्तोष चालिसे – काठमाडौं क्षेत्र नं ३
प्रकाशमान सिंह – काठमाडौं क्षेत्र नं १
योगेश गौचन थकाली – मुस्ताङ
टेकबहादुर गुरुङ – मनाङ
चन्द्रकान्त भण्डारी – गुल्मी क्षेत्र नं १
डिल्लीराज पन्त – कैलाली क्षेत्र नं ५

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको