मेयर बालेनलाई देउवा सरकारले गरेन सहयोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकारले अनाधिकृत संरचना हटाउन सहयोग नगरेको आरोप लगाएका छन् ।

शाहले बुधबार साँझ फेसबुकमा स्टाटस लेख्दै अनाधिकृत संरचना हटाउन सहयोग नगर्ने तर पुर्खौदेखिको सभ्यता र संस्कृतिको हटाउन भए भरको सुरक्षा संयन्त्र परिचालन गरेको बताएका हुन् ।

‘यो प्राथमिकता गलत छ । दिगो विकासका लागि स्थानीयहरूको माग सम्बोधन गर्न आवश्यक छ,’ शाहले भनेका छन् । उनले विकास र परिवर्तन आवश्यक रहेको पनि ठहर गरेका छन् ।

विकासले सभ्यतालाई उन्नत बनाएर लानुपर्ने उनको भनाइ छ । ‘विकास र परिवर्तनको मौलिकता तब मात्रै स्थापित हुन्छ । तब मात्रै वास्तविक विकासको वास्तविक अनुभूति नागरिकसम्म पुग्छ । द्रुत मार्गको खोकनाक्षेत्रमा विकाश र परिवर्तनले नागरिकहरुलाई असहजता थपेको छ, ‘ उनले थपेका छन् ।

अलग्गै पहिचान, अलग्गै संस्कृति समेटेर ठूलो सभ्यताको अंश बनेर रमाइरहेको खोकनालाई द्रुत मार्गले दुख थपेको उनले धारणा राखे ।

नागरिकलाई आन्दोलन गर्न बाध्य बनाएर लादिएको विकासको दिगोपन रहनेमा उनले शंका व्यक्त गरे । खोकना क्षेत्रको बस्ती अनाधिकृत नभएर पुर्खौदेखिको बस्ती रहेको उनको भनाइ छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको