जसले राजनीतिमा फउल खेल्छ उसलाई रेडकार्ड : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फउल खेल्न नहुने टिप्पणी गरेका छन्।

उनले फउल खेलेमा एलोकार्ड र रेडकार्ड पाएर आउट हुने बताए। आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीको १४औं स्थापना दिवसका अवसरमा बोल्दै अध्यक्ष ओलीले राम्रो खेलाडीले पोष्टमै गोल हान्ने र नराम्रो खेलाडीले अर्काको खुट्टामा हान्ने गरेको बताए।

अध्यक्ष ओलीले भने, ‘राम्रो खेलाडी फउल खेल्दैन। फउल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन पनि सक्दैन।’

उनले दैनिक, व्यावहारिक, सामाजिक र लेनदेन कारोबारो लगायतका क्षेत्रमा फउल खेल्न नहुने उल्लेख गरे। ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै भने, ‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। कहीँ पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एलोकार्ड, कहिले कहिल्यै त रेडकार्ड नै दिएर आउट हुन्छ।’

ओलीले खेलकुदमा समस्या रहेको बताउँदै खेलकुदमा समस्याहरु सरकारसँग पुर्‍याउने आश्वासन दिए।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको