ओमानमाथि नेपालको सानदार जित

विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो अभ्यास खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । जिम्बाब्वेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २६८ रनको लक्ष्य पाएको थियो ।

कुशल भुर्तेलले १०१ रन बनाएपछि नेपालले सहजै जित हात पारेको हो । नेपालले लक्ष्य ४४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि भीम सार्कीले पनि अर्धशतक बनाएका थिए । १०१ रन बनाएपछि कुशल भुर्तेल रिटायर्डआउट भएका थिए । त्यसपछि मैदानमा दीपेन्द्रसिं ऐरी आएका थिए ।

नेपाल पहिलो अभ्यास खेलमा यूएईसँग पराजित भएको थियो । लगातार तीनवटा अभ्यास खेलमा हार व्यहोरेको नेपाल प्र्रतियोगिता सुरु हुनुअघि जितको ट्र्याकमा आएको छ । अब नेपालले १८ जूनमा जिम्बाब्वेसँग पहिलो खेल खेल्दै प्रतियोगिता सुरु गर्नेछ । नेपाल रहेको समूहमा अमेरिका र वेस्ट इन्डिज पनि रहेका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको