‘नेपाल भारतकै अंश थियो’ भन्दै ‘आदिपुरुष’का संवाद लेखक मुंतशिरको झुटो प्रचार

काठमाडौँ — ‘आदिपुरुष’का संवाद लेखक मनोज मुंतशिरले नेपालबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । नेपालको स्वाधिनताबारे एक सञ्चारमाध्यमबारे उनले विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

शनिबार लल्लनटपसँगको अन्तर्वार्तामा मुंतशिरले नेपाल पहिले भारतकै अंश थियो भनेर झूट बोलेका हुन् ।

‘आदिपुरुष’ को संवादलाई लिएर विवाद चर्किएपछि नेपालमा त्यसको केही संवाद काटेर रिलिज गरिएको हो । ‘नेपालको विरोध मैले बुझ्न सकेको छैन । नेपाल भारतको अंश हुँदाको कहानी हो यो । यदि सीतालाई हामी भारतकी छोरी भन्दैछौं भने नेपाल कहाँ भारतबाट अलग्गिइसकेको थियो र ? १९०३ या १९०४ तिर नेपाल भारतबाट अलग्गिएको थियो,’मुतंशिरले भनेका छन्,’नेपाल भारतमै थियो । सीता भारतकै छोरी थिइन् । यदि नेपालीहरूलाई कुनै किसिमको चित्तदुखाइ छ र मसँग उनीहरूको कुरा हुन पायो भने जतिबेलाको यो कथा हो त्यो समयमा जानकी भारतकै छोरी थियो भनेर म सम्झाउनेछु ।’

राष्ट्रका हिसाबले नेपाल भारतबाट फरक नभएकोसमेत बताएका छन् । ‘देशका हिसाबले हामी फरक हुन सकौंला । भौगोलिक सीमा फरक छन्,’उनले भनेका छन् । मुंतशिरको भनाइको खण्डन गर्दै कलाकार दीपकराज गिरी लेख्छन्,’लेखकले आधि ज्ञान लिएर आदिपुरुष बनाएछन्! नेपाल १९०३ मा भारतसँग अलग भएको भन्ने उनको पछिल्लो अभिव्यक्ति झनै निन्दनीय छ।’ ने

पाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवका अध्यक्षसमेत रहेका निर्माता केपी पाठकले मुतंशिरको भनाइप्रति असहमति जनाउँदै लेखेका छन्,’यो भनाइप्रति घोर असहमति र भर्त्सना !’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको