भारतीय कम्पनी युनाइटेड एकताको घरेलु उत्पादन ‘जन्तो’ नेपालमा सार्वजनिक

काठमाडौं – भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रा. लि. ले नेपालमा आफ्नो नयाँ उत्पादन “जन्तो”  का घरेलु उत्पादनहरु सार्वजनिक गरेको छ  ।

भाद्र ३० गते हयात रिजेन्सी, बौद्ध, काठमाडौँमा आयोजित एक प्रतिष्ठित कार्यक्रममा जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयर जस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरुको खुलासा गरियो । युनाइटेड र युकुक व्राण्डका विभिन्न सामग्रीहरु पनि प्रदर्शनमा राखिएको थियो ।

नेपाली भान्सामा जन्तोका उत्पादनहरुले उच्च स्थान पाउने साथै भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफको भनाइ छ ।

कार्यक्रममा डिलरहरुलाई सम्मान तथा रिटेलरहरुलाई चाडवाडको अवसरमा सर्पाइज कोसेलीको पनि व्यवस्था रहेको थियो।
नेपालको लागि आधिकारिक एकल वितरक रेसुङ्गा इन्टरकन्टिनेन्टल प्रा. लि.को माध्यमबाट विभिन्न डिलर र रिटेल पसलहरु मार्फत जन्तोका उत्पादनहरु बजारमा उपलब्ध हुनेछ ।

वर्षौंदेखि, भारत, नेपाल, क्यानडा, युके, मरुसिस, फ्रान्स, आदि देशहरुमा रहेका उपभोक्ताहरूले युनाइटेड एकता इन्जिनियरिङ प्रालिलाई विश्वास गर्दै युनाइटेड, युकुक र हाल जन्तो व्राण्डका उत्पादनहरु रुचाउँदै आएका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको