आठौं पटक मेस्सीले जिते ‘बालोन डि ओर’ उपाधि

अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बालोन डि ओरको उपाधि जितेका छन्। अमेरिकी क्लब इन्टर मियामीका ३६ वर्षे स्ट्राइकर मेस्सीले म्यानचेस्टर सिटीका नर्वेजियन स्ट्राइकर अर्लिङ हल्याण्डलाई पछि पार्दै प्रतिष्ठित पुरस्कार जितेका हुन्।

तेस्रो स्थानमा फ्रेन्च स्ट्राइकर किलियन एम्बाप्पे र चौथो स्थानमा केभिन डी ब्रुइना रहे। यससँगै मेस्सीले आठौं पटक बालोन डिओर जितेका छन्। जितपछि मेस्सीले फेरि पनि उपाधि जित्ने ‘मोमेन्ट’ महसुस पाउँदा खुसी लागेको बताए। उनले इतिहासको राम्रो टोली आफूसँग हुँदा उपलब्धिहरु हासिल गरेको बताए।

कतार विश्वकपमा सानदार प्रदर्शन गर्दै अर्जेन्टिनालाई च्याम्पियन बनाएका मेस्सी सबैभन्दा धेरै पटक बालोन डि ओर जित्ने खेलाडी हुन्। उनले सर्वाधिक ८ पटक बालो डि ओर जित्दा क्रिस्टियानो रोनाल्डोले ५ पटक जितेका छन्। यसपाला भने रोनाल्डो सर्टलिस्टमा पनि परेनन्।

त्यस्तै उत्कृष्ट गोलकिपर अर्जेन्टिनाकी इमिलियानो मार्टिनेज बन्दा उत्कृष्ट क्लब म्यानचेस्टर सिटी बनेको छ। त्यस्तै महिला तर्फको उपाधि स्पेनकी एइताना बोनमतीले अस्ट्रेलियाकी साम केरलाई पछि पार्दै जितिन्।

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको