क्यानले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई ‘ए’ ग्रेडमा अनुबन्धन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले ६ महिनाका लागि केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो।

उनको अनुबन्धन जुलाई १ देखि डिसेम्बर ३१ सम्म रहने क्यानले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ। टी-२० अन्तर्राष्ट्रियमा एक सय रन पूरा गरेकोमा क्यानले लामिछानेलाई बधाइसमेत दिएको छ।

बलात्कार अभियोग लागेपछि लामिछाने केही समय निलम्बनमा परेका थिए। उच्च अदालत पाटनले सफाइ दिएपछि विश्वकप खेल्न वेस्ट इन्डिज पुगेका थिए। उनले बंगलादेशविरुद्ध दुई विकेट लिँदै सय विकेट पूरा गरेका थिए। अमेरिकाले भिसा नदिँदा उनले नेदरल्यान्ड्विरुद्धको खेल भने गुमाएका थिए।

सिफारिस

अब भद्रकालीबाट जिल्ला प्रहरी परिसर काठमाडौँको सेवा

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ । यसअघि काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल...

मौसम: आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा रहेको छ। यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदलीकाे अवस्था छ...

एक वर्षमा झन्डै ८ सय सरकारी कर्मचारीले किन छाडे जागिर ?

काठमाडौं - सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७ सय ९४ निजामति सेवामा कार्यरत कर्मचारीले जागिरबाट विदा लिएका छन् । चालु आर्थिक वर्ष २०८०–८१ मा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून...

एक वर्षमा झन्डै ८ सय सरकारी कर्मचारीले किन छाडे जागिर ?

काठमाडौं - सेवा अवधि बाँकी रहँदै एक बर्षमा ७...

केटाहरू लिएर मनोज गजुरेलको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ

भक्तपुर – पछिल्लो समय विभिन्न विवादित अभिव्यक्ति दिँदै आएकी...

देशैभर बाढीको बितन्डा, अहिलेसम्म ८ जनाको मृत्यु, ६ जना बेपत्ता

काठमाडौँ - भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत...

मौसम: आज पनि देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षा हुने

हाल बागमतीसहित देशका पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको...

काठमाडौंको बागमती र विष्णुमति उर्लियो, भक्तपुरको हनुमन्ते किनारमा पनि डुबान (तस्वीरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाका नदी किनार मनसुन कहरमा परेका छन्‌...

धेरै पढिएको