पाकिस्तानलाई हराउँदै न्युजिल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा, भारत समूह चरणबाटै ‘आउट’

पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

योसँगै भारतीय क्रिकेट टोली पनि समूह चरणबाटै बाहिरिएको छ। न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै ११० रन बनाएको थियो। जहाँ पाकिस्तानी टोली ५६ रनमा सीमित भयो।

न्युजिल्यान्डका लागि सुजी ब्याट्सले सर्वाधिक रन बनाइन्। उनले २९ बलमा २८ रनको इनिङ खेलिन। ब्रुक ह्यालिडेले २२ रन र जर्जिया प्लिमरले १७ रन जोडे।

पाकिस्तानका लागि मुनिबा अलीले १५ रन र फातिमा सानाले २१ रन जोडे। यसबाहेक पाकिस्तानका कुनै पनि खेलाडीले दोहोरो अंक पनि पार गर्न सकेनन्।

समूह एबाट अस्ट्रेलिया र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन्। भारत, पाकिस्तान र श्रीलंका विश्वकप जित्ने दौडबाट बाहिरिएका छन्।

सिफारिस

बालकुमारीमा आगो लाग्दा फार्मेसीसहित ४ वटा पसल जले

काठमाडौं – बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी...

देशभर चिसो बढ्दै, काठमाडौँमा पनि दिनदिनै रेकर्ड तोड्दै

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड तोड्न थालेको छ। मंगलबार यो वर्षअन्तर्गत हिजोसम्मकै कम ९.९ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

देशभर चिसो बढ्दै, काठमाडौँमा पनि दिनदिनै रेकर्ड तोड्दै

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड...

नेपाल प्रहरीका ३२ सई वरिष्ठ सईमा बढुवा सिफारिसमा (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका ३२ प्रहरी...

विराटनगर किङ्सले सार्वजनिक गर्यो आफ्नो जर्सी तथा एन्थम

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को टोली...

मौसम: आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

यस्तो छ नेपाल प्रिमियर लिगको सार्वजनिक खेल तालिका

काठमाडौं – सोमवार नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो संस्करणको...

धेरै पढिएको