बेलायतमा स्वर्ण पदक विजेतालाई प्रधानसेनापतिको सम्मान

बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल ’मा स्वर्ण पदक जित्ने टोलीलाई प्रधानसेनापतिले सम्मान गरेका छन्।

टोलीलाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित एक विशेष कार्यक्रम बिच ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरिएको हो  ।

यहि आश्विन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन गरिएको उक्त अभ्यासमा बेलायत सहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेको थियो। सन् १९६० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदै आइरहेको छ।

दुई दिनको यस अभ्यासमा टोलीले हतियार र करिब ५० पौंड तौल बराबरको उपकरण र सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने थियो। यस क्रममा टोलीको लडाइको तयारी, सूचना संकलन, घाइते र बिरामीको व्यवस्थापनजस्ता दक्षताहरूको परीक्षण गरिएको थियो।

यसअघि पनि, नेपाली सेनाले २०१७ र २०१९ मा यो प्रतियोगितामा स्वर्ण पदक जितेको थियो।

सिफारिस

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

भर्खरै

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको